काठमाडौं, २५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ ।
‘जहाज थप्नेमात्र होइन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो’, भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
तीमध्ये केही जाने तयारीम छन्, केही विदेश घुम्दै छन् भने केही घुमेर फिर्किसकेका छन् ।












प्रतिक्रिया