३ कार्तिक २०८३, मंगलबार

‘६क्का पञ्जा २’ को ट्रेलर सार्वजनिक, माग्ने बुढाको रोल दमदार (हेर्नुस् भिडियो)

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘६क्का पञ्जा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

असोज ११ गते, फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउने ‘छक्का पञ्जा २’ को ट्रेलर बुधबार साँझ सार्वजनिक गरिएको हो । फिल्मको प्रोमोमा माग्ने बुढा अर्थात केदार घिमिरेको अभिनय दमदार छ ।

ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुस् भिडियो: