१५ कार्तिक २०८३, आइतबार

तीन वाम पार्टीबीच एकताका लागि धमाधम गृहकार्य

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कम्युनिष्ट पार्टीभित्र तीन घटकबीच एकताका लागि ब्यापक गृहकार्य भईरहेको खुल्न आएको छ ।

नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच एकताका विषयमा शीर्षस्थ नेताबीच आन्तरिक रुपमा छलफल भईरहेको छ ।

सो पार्टीबीच राष्ट्रिय मुद्धामा कार्यगत एकता हुँदै आएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

वैद्य माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच कार्यगत एकता भएको छ ।

राष्ट्रियता जनजीविकाका सवाल र प्रत्यक्ष सरोकार राख्ने विषयमा एकता भएको सो पार्टीका शीर्षस्थ नेताहरूले बताएका छन् ।