काठमाडौं । नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । हाल अमेरिका बस्दै आएका कोइरालाले प्रतिमा विमली नामकी युवतीसँग आइतबार औंठी साटेका हुन् ।
नायक कोइराला विगत ५ वर्षदेखि परिवारसहित भर्जिनियामा बस्दै आएका छन् । यस्तै, काठमाठौं हाँडिगाउँ स्थायी घर भएकी प्रतिमा परिवारसहित अमेरिकामा बस्छिन् । विहेको मिति भने तय भइसकेको छैन् ।


















प्रतिक्रिया