काठमाडौं । नायिका प्रियंका कार्की अहिले चर्चामा छिन् । अभिनेता आयुष्मान देशराज श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चा रहेकी प्रियंका हुनेवाला सासुआमा चर्चित बैंकर रविना देशराजसँगको तस्वीरले चर्चामा छिन् । बैंकर रविना आयुष्मानकी आमा हुन् ।
प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममार्फत सासुआमा रविनासँगको विकनी सुट तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा प्रियंका र रविना निकै हट देखिएका छन् । उनीहरुलाई सुइमिङ सुटमा निकै कामुक देख्न सकिन्छ । विदाको दिन मनाइरहेको भन्दै परिवारसँगको केही तस्वीर रविनाले पनि आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् । तस्वीरका प्रियंका प्रेमी आयुष्मान पनि देखिएका छन् ।
यता प्रियंकाले पनि आफ्नो इन्ट्राग्राममार्फत बिदाको दिन आयुष्मान र उनको परिवारसँग मनाइरहेको तस्बिरहरु सेयर गरेकी छिन् ।
हेर्नुस् तस्वीरहरुः




















प्रतिक्रिया