१५ कार्तिक २०८३, आइतबार

खसीको सिङमा किन रातो र हरियो रंग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् ।

किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।