काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले समानान्तर पुलिस फोर्स निर्माण गरि नेपाल प्रहरीलाई सक्ने कोसिस गर्दै छन् । प्रधानमन्त्रीले संबिधानबारे भारतलाई जानकारी गराएर ठूलो गल्ती गरे ।
‘देउवाको नेतृत्वमा नेपाल र कांग्रेस झन् कम्जोर भयो,’ शेरबहादुर देउवाको कठोर शैलीमा कडा आलोचन गर्दै शेखर कोइराला भन्छन् ।
नेपाली कांग्रसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालासंग टफटकमा दिलभूषण पाठकले गरेको कुराकानी ।
भिडियोः













प्रतिक्रिया