काठमाडौं, १४ भदौ । नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन् ।
जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।












प्रतिक्रिया