२९ आश्विन २०८३, बिहिबार

अष्ट्रियाली हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भियना (अष्ट्रिया), १२ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपिएले जनाएको छ ।

घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो । – सिन्ह्वा