१५ कार्तिक २०८३, आइतबार

भारतले बन्द गरिदियो एक मात्र नेपाली भाषाको नेटवर्क

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ ।

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल गरिदिएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।