१५ कार्तिक २०८३, आइतबार

भारतमा रोकिएका मालवाहक गाडी भान्टाबारीबाट नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर–भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ ।

यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

आयात–निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको फरबीसगन्ज–जोगवनी सडकखण्डमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीका कारण भासिएपछि नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा धेरै कन्टेनर र मालवाहक गाडी चार दिनदेखि अलपत्र परेका थिए ।