१६ कार्तिक २०८३, सोमबार

यी हुन् देउवा सरकारको ‘पसिना’ छुटाउने ७८ उपसचिव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । शिक्षा मन्त्रालयले अटेर गर्ने उपसचिवलाई तीन दिनभित्र खटाइएका स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।

मन्त्रालयले करिब डेढ महिनाअघि ७८ जना उपसचिवलाई महानगर, उपमहानगर र नगरपालिकामा खटाएको थियो । आजका पत्रपत्रिकाले समाचार छापेका छन् ।

तर, खटाएको स्थानीय तहमा हाजिर हुन नजाने भएमा कारण खोली लिखित रुपमा निवेदन दिन समेत निर्देशन गरेको छ ।