२९ आश्विन २०८३, बिहिबार

तान्जेनियामा गैरसरकारी संस्था दर्ता गर्न निषेध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अरुशा (तान्जेनिया), ६ भदौ । तान्सेनिया सरकारले नयाँ गैरसरकारी संस्था (गैसस) दर्ता गर्न निषेध गरेको छ ।

गैरसरकारी संस्थाहरुले तोकिएको नियम पालना नगरेको आधिकारिक निकायहरुसँग पर्याप्त समन्वय र सहकार्य नगरेको तान्जेनियाका सरकारी अधिकारीहरुले बताएका छन् ।

सरकारले अहिले जथाभावी संस्था दर्ता नगर्न निर्देशन दिएपछि कतिपय कामहरु राम्रो र व्यवस्थित हुने अपेक्षा गरिएको छ । –सिन्ह्वा