१६ कार्तिक २०८३, सोमबार

एनजिओले वितरण गरे खानै नसकिने खाद्य सामग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरूको गुनासो छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ ।