१६ कार्तिक २०८३, सोमबार

बैंकमा राखेको पैसा नचलाए सरकारले कब्जा गर्ने !

40.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । बैंक खातमा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ ।

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । कारोबार दैनिकले समाचार छापेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुने छैन ।