१६ कार्तिक २०८३, सोमबार

औषधि र खानेकुरा बाढी पीडितसम्म पुग्ने सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् ।

कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल । नागरिक दैनिकले समाचार छापेको छ ।

एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन ।

अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।