१६ कार्तिक २०८३, सोमबार

बाढी पीडितहरूलाई चोरले दिन थाले दुःख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । बाढीबाट विस्थापित रौतहटको देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीमा एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरूको घरमा चोरी भएको बताएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

पानीको सतह घट्दै गए पनि उनीहरूको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।