अमेरिका । अमेरिकामा रहेको रिजउड नेपाली समाजले श्रीमद् भागवत महापुराणको आयोजना गर्ने भएको छ ।
महापुरणको कुराले न्युयोर्कबासी नेपालीहरूमा खुशी छाएको छ । न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरु पनि उत्साहित भएका छन् ।
आगामी अगस्त २३ बुधबारदेखि अगस्त २९, मंगलबारसम्म हुनेछ । कार्यक्रम साँझ ४ बजे देखिराति १० बजेसम्म गरिनेछ ।
महापुरणा बाचन प्रवीण दीनबन्धु पोखरलेको प्रमुख वाचकत्वमा आयोजना हुनेछ । यसको लागि १००८ मूल समारोह समिति गठन गरिने भएको छ ।
















प्रतिक्रिया