१५ कार्तिक २०८३, आइतबार

जग्गा घोटाला प्रकरण छरपस्ट हुँदा पनि निलम्बित भएनन् खड्का

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ ।

जग्गादेखि संसदीय समितिको एएटै निष्कर्ष छ जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो । नागरिक दैनिकले समाचार छापेको छ ।

सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमा कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफरिस ग-यो ।

भ्रष्टाचार अभियोग लाग्नसाथ प्रमाण नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ ।

तर, निगमका कार्यकारी निर्देशक खड्का नियमित कार्यालय आएरू काम गरिरहेका छन् ।