काठमाडौं, २४ साउन । संसदीय समितिका सदस्यहरू विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् ।
मिनी संसदका रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया