१५ कार्तिक २०८३, आइतबार

विदेश जाने कामदारलाई थप आर्थिक भार, यसरी सुरु भयो ठगी

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परीक्षणपूर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।

यसवापत कामदारलाई थप १० डलर आर्थिक भार थपिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।