काठमाडौं, २२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको छ ।
निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरूमा अवरोध पुगाउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।












प्रतिक्रिया