१५ कार्तिक २०८३, आइतबार

भ्रष्टाचारमा फस्ने डरले साझाका अध्यक्षले रातारात गरे यस्तो ‘कार्य’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को सय थान सबैको नेपाली पुठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल अक्सफोर्डबाट अन्तै सारेका छन् ।

साझाको लोगो प्रयोग गरी बाहिरी छापाखानाबाट अवैध रुपमा छापेका पुस्तकका बारेमा बजार अनुगमन गर्ने आवाज उठ्न थालेपछि शर्माले पसलमा रहेका पुस्तक लुकाएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

साझाभित्रैबाट पनि अवैध पुस्तकका बारेमा तत्काल अनुगमन गर्नुपर्ने आवाज उठिरहेको छ ।