२८ आश्विन २०८३, बुधबार

भरतपुरमा फेरि निर्वाचनबारे रेणु दाहालको सनसनीपूर्ण वयान (हेर्नुस् भिडियो)

9.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरमा कांग्रेस र मोआवादी गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले १९ नम्बर वडाबाट आफ्नो पक्षमा सकारात्मक परिणाम आउने दाबी गरेकी छन् ।

सर्वोच्च अदालतले भरतपुर १९ मा फेरी मतदान गर्ने निर्णय गरेपछि एबीसी टेलभिजनसँगको कुराकानीमा रेणुले फैसला जनताको पक्षमा रहेको बताउँदै आफ्नो जित सुनिश्चित रहेको दावी गरिन् ।

भरतपुर १९ का मतदातासँगै भेटिएकी दाहालसँगको कुराकानी हेर्नुस् भिडियोमाः