१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवालाई झुठो प्रतिवेदन, अब के होला ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पूरा हुन त परै जाओस् सरोकारवाला निकायहरूले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए । नागरिक दैनिकले समाचार छापेको छ ।

‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ ।’