१५ कार्तिक २०८३, आइतबार

आयल निगमको जग्गा खरिद घोटालामा अख्तियारले हातहाल्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाल आयल निगमका उच्च अधिकारीको मिलेमतोमा जग्गा खरिदमा भएको करोडौं घोटलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि जग्ग किन्दा करिब ६७ करोड रुपैयाँ घोटला भएको नागरिकले सार्वजनिक गरेपछि आयोगले अनुसन्धान अघि बढाएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।