१५ कार्तिक २०८३, आइतबार

पाकिस्तानी महिलाले इटहरीमा साथी बनाएर गरिन् यस्तो ‘चर्तिकला’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

इटहरी, १६ साउन । लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला इटहरीबाट पक्राउ परेकी छिन् ।

पाकिस्तानको लाहोर घर बताउने २५ वर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

इटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ ।

फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिइन ।