१५ कार्तिक २०८३, आइतबार

छोरी जन्मापाएपछि बुहारीलाई घर निकाला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, १५ साउन । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै कपिलवस्तुकी एक महिलालाई घर निकाला गरिएको छ ।

कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई ससुराले कुटपिट गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन ।

‘बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे’, उनले भनिन् ।