१५ कार्तिक २०८३, आइतबार

सिँचाइ मन्त्रालयका कमचारीले दिए देउवालाई ठूलो धक्का !

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि ईटाली पुगेको छ ।

ईटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित सस्टेनवल ईरिगेसन विथ ईमसस् अन माउन्टेन ईरिगेसन सिस्टम विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।