
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् ।
उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने छन् ।












प्रतिक्रिया