१५ कार्तिक २०८३, आइतबार

अटेरी एघार बसको इजाजतपत्र निलम्बन, बीपी राजमार्गमा गुड्न नपाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ साउन । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ ।

नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

१८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।