१५ कार्तिक २०८३, आइतबार

देउवालाई अर्को ठूलो चुनौती आइलाग्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ साउन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुटगत सन्तुलन र सत्तासाझेदार दललाई विश्वासमा लिएर अघि बढ्न सकस भएको छ ।

सरकार र पार्टीको नेतृत्व रहेका देउवासामु स्थानीय तहको निर्वाचनमा दोस्रो भएको पार्टीलाई प्रदेश र केन्द्रको निर्वाचनमा पहिलो बनाउनुपर्ने बाध्यता छ भने संवैधानिक ब्यवस्थाअनुसार माघ ७ भित्रै तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अर्को चुनौती छ । नागरिक दैनिकले समाचार छापेको छ ।

पार्टी सभापति भएको डेढ वर्ष बित्दासमेत देउबाले पदाधिकारी, विभागसहितका निकायलाई पुर्णता दिन सकेका छैनन् ।