१५ कार्तिक २०८३, आइतबार

बजारमा सिमेन्ट ‘चोर’को बिगबिगी, आठ किलोसम्म कम तौल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ साउन । घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला ।

बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ ।

घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएको जानकारहरु बताउँछन् ।