१५ कार्तिक २०८३, आइतबार

कार्यालयभित्र हाकिमलाई मुक्का र चप्पल प्रहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ साउन । अवैध निजी विद्यालयलई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नयाब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलाई कारकारबाही किन गरेको भन्दै कार्यकक्षमै सोमबार झापड र चप्पल हानेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।