१५ कार्तिक २०८३, आइतबार

एमाले कार्यकर्ता कुट्ने वडाध्यक्षलाई हतकडी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


प्यूठान, १ साउन । कुटपिट आरोपमा स्वर्गद्धारी नगरपालिका वडाध्यक्ष पक्राउ परेका छन् ।

गत असार १३ गते स्वर्गद्धारीका एमाले कार्यकर्ता भीमबहादुर घर्तीलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालार्इ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो । किटानी जाहेरी परेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।