
काठमाडौं, ३० असार । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमात्रै हैनन्, हरेक मन्त्रीसमेत चार तहका सुरक्षा घेरामा हिँड्छन् ।
निवास सवारी र ब्यक्तिगत सुरक्षामा सेनासंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राष्ट्रि अनुसन्धान विभागका कर्मचारी हरम उनीहरूको सुरक्षा चुनौतीको सूचना संकलन र विश्लेषणमा खटिन्छन् ।












प्रतिक्रिया