
काठमाडौं, २६ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ ।
धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, सरकारको कामकारबाही, स्थानीय तहको निर्वाचन समिक्षालगायतमा छलफल हुनेछ ।
स्थानीय तहको निर्वाचनमा धाँदली भएको दाबी गर्दै आएको एमालेले सोँचे अनुसार जित्न नसकेको बताउँदै आएको छ ।
त्यसैगरी संविधान संशोधनमा कसरी अगाडि बढ्ने भन्ने पनि रणनीति बनाइने बुझिएको छ ।











प्रतिक्रिया