११ मंसिर २०८३, शुक्रबार

झापामा एमालेको विजय जुलुस निकाल्दा निकाल्दै गाडी पल्टिएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ असार । झापाको भद्रपुर नगरपालिकामा एमालेको विजयी उत्सवमा निस्केको सवारी दुर्घटना हुँदा २४ जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

केहीबेर अघि दुर्घटना भएको हो । दुर्घटनामा घाइते २४ जना कार्यकर्ताको भद्रपुरमा उपचार भइरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।