
कञ्चनपुर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मतगणना अनुसार मेयरमा कर्णबहादुर हमालले ६७०६ मत प्राप्त गरी विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकै मिताकुमारी रानाले ७०१८ मत प्राप्त गरी विजयी भइन् ।
मेयरका प्रतिस्पर्धी माओवादीका जोगराम चौधरीको भागमा ५७५४ मत परेको छ । उपमेयरमा कांग्रेसका भुवनेश्वरी जोशीलाई ५९२८ मत प्राप्त भयो ।












प्रतिक्रिया