२९ आश्विन २०८३, बिहिबार

यी हुन् चल्दै गरेको बसभित्रै सेक्स गर्ने नेता, बाहिर आयो भिडियो

20.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चन्द्रपुर। भारतको महाराष्ट्रमा चलिरहेको बसभित्रै महिला र पुरुषको एक जोडीले सेक्स गरेको भिडियो भइरल भएको छ ।

भिडियोमा सत्ताधारी दल बिजेपीका नेताले युवतीसँग सेक्स गरेको दृश्य देख्न पाइन्छ । ती युवतीले आफूलाई बिजेपी नेताले जागिर लगाइदिने तथा पछि विवाह गर्ने प्रलोभनमा पारेर बसभित्रै सेक्स गरेको स्वीकार गरेकी छिन् ।

महाराष्ट्रको गडचिरौली जिल्लाको चन्द्रपुर इलाकामा यो घटना भएको हो । बसभित्र राखिएको सीसीटीवीमा बिजेपी नेताको यौनकाण्डको भिडियो रेकर्ड भएको थियो । पछि सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

युवतीसँग बसभित्र सेक्स गर्ने व्यक्ति बिजेपी नेता रविन्द्र बावनथडे हुन् । बसमा अरु पनि यात्रु रहेका पछाडिको सिटमा ती नेताले यवतीसँग सेक्स गरेका हुन् ।

बसभित्र सेक्स गरेको भिडियो भाइरल भएपछि युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आफूविरुद्ध बलात्कारको उजुरी परेपछि र सेक्सको घटना बाहिर आएका कारण आरोपी बिजेपी नेता रविन्द्र बावनथडे फरार भएका छन् । – एजेन्सी