१५ कार्तिक २०८३, आइतबार

देउवालाई आइपुर्‍यो ठूलो आपत् !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ असार । राष्ट्रिय जनता पार्टी राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारालाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

मंगलबार अपरान्ह सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

देउवाले आफू त्यसेका लागि प्रयासरत रहेको जवाफ दिँदै केही दिन कुर्न आग्रह गरे पन ठाकुर असन्तुष्ट हुँदै निस्केको उच्च श्रोतले जनायो ।