२१ कार्तिक २०८३, शनिबार

भद्रपुर नगरपालिका ८ मा काँग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २० असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।

सुब्बाले ९७० मत र उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरि तिमल्सेनाले ६०५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, सोही वडामा नेकपा एमालेका इन्द्रसिंह राजवंशीले ६४६ मत मत प्राप्त गरी वडा सदस्यमा निर्वाचित हुनु भएको छ । रासस