२१ कार्तिक २०८३, शनिबार

बैजनाथ गाउँपालिकामा एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खजुरा (बाँके), २० असार । बैजनाथ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा मानबहादुर रुचाल आठ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिलबहादुर खत्रीले पाँच हजार ९४४ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी शारदा रेग्मी विक आठ हजार ३६४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भावना चौधरीले छ हजार ६२८ मत प्राप्त गर्नुभयो । रासस