
लमही, २० असार । दाङको लमही नगरपालिकाको ९९५ मत गणना गर्न बाँकी हुँदा नेपाली कांग्रेस १६८ मतले अगाडि देखिएका छन् ।
कांग्रेसका मेयरका उम्मेदवारले ४८११ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवारले ४६४३ मत पाएका छन् ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको यो नगरपालिकामा कांग्रेसबाट उनकै भतिजा डिल्लीबहादुर खड्काले बागी उम्मेदवार छन् ।











प्रतिक्रिया