१५ कार्तिक २०८३, आइतबार

फागुनसम्म नेपालभित्र नयाँ रेल चल्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जयनगर, २० असार । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ ।

भारतीय भूमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलार्य रेलमार्गले पुनः जोड्ने योजना छ ।