१५ कार्तिक २०८३, आइतबार

निर्वाचनमा एमालेलाई गाउँपालिकाको ठूलो साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २० असार । पहिलो चरणको स्थानीय चुनावमा नगर क्षेत्रमा प्रभाव जमाएर पहिलो दल बनेको नेकपा एमालेले दोस्रो चरणमा गाउँपालिकाको साथ पाएको छ ।

सोमबार साँझसम्म घोषित २ सय ५७ तहको परिणाम अनुसार एमालेले ८३ गाउँपालिकामा प्रमुख जितेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले ६८ गाउँपालिका प्रमुख जितेको छ ।

सोमबार साँभसम्म ६८ नगरपालिकाको नतिजा आउको छ, जसमा एमाले र कांग्रेस दवैले ३१, ३१ नगरप्रमुख जितेको छ ।