९ मंसिर २०८३, बुधबार

सन्धिखर्कमा कांग्रेसका भुसाल विजयी, एमालेका ईश्वर पोखरेल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अर्घाखाँची, १९ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएका छन् । भुसाल ८३०३ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत प्राप्त गरे ।  उपमेयरमा नेकपा माओवादीका ठाकुर विक ७१२७ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका र्इश्वरा पोख्रेलले ६४०४ मतसहित पराजित भएका छन् ।