२१ कार्तिक २०८३, शनिबार

ओखलढुंगाको मानेभञ्ज्याङमा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ओखलढुंगा, १९ असार । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका मोतीराज राई ३८६३ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले २५७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै सविता राई ४०३५ मत ल्याएर विजयी भएकी छन् । उनका निकट प्रतिद्वन्द्वी एमालेका भावना राईले २१५३ मत ल्याएकी छन् ।