९ मंसिर २०८३, बुधबार

उर्लाबारी नगरपालिकामा कांग्रेस र एमालेबीच यस्तो मत अन्तर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १९ असार । मोरङको उर्लाबारी नगरपालिकामा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

यो नगरपालिकामा कांग्रेसले मेयरमा अग्रता लिएको छ भने उपमेयरमा एमालेले अग्रता पाएको छ ।

पछिल्लो मत परिणाम अनुसार मेयर पदमा कांग्रेसका उम्मेदवारले ५१५७ र उपमेयरमा ३९६२ मत पाएका छन् ।

एमालेका मेयरका उम्मेदवारले ३९९९ र उपमेयरमा ४४९४ मत पाएका छन् । माओवादी केन्द्रले मेयरमा १३५० र उपमेयरमा १६८९ मत पाएका छन् ।