कञ्चनपुर, १९ असार । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका दिलबहादुर ऐर ६४३२ मतका साथ विजयी भएका हुन् ।

प्रतिक्रिया